Honoring Social Justice Leaders Worldwide

“जब प्रश्नहरुले नयाँ इतिहास बनाउँछन्” सामाजिक न्यायका लागि दर्नाल अवार्डको वार्षिक सेमिनार २०७४ साउन ३०–३१

“जब प्रश्नहरुले नयाँ इतिहास बनाउँछन्” सामाजिक न्यायका लागि दर्नाल अवार्डको वार्षिक सेमिनार २०७४ साउन ३०–३१

पृष्ठभूमि “सामाजिक न्यायका लागि दर्नाल अवार्ड (डिएएसजे) ” सामाजिक अभियन्ता सुभाष दर्नालको विशिष्ट जीवनको सम्मान र सम्झनाका लागि स्थापित अन्तर्राष्ट्रिय पुरस्कार हो । आम मानिसले सामाजिक न्याय र आत्मसम्मानका लागि गरेका प्रेरणादायी र अनुकरणीय कार्यको कदर र प्रोत्साहनका लागि यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ । यस पुरस्कारले नेपालभित्र र बाहिर दलित र अन्य […]

Read More

दलितका लागि न्यायतन्त्रको पुन:संरचना

दलितका लागि न्यायतन्त्रको पुन:संरचना

सुन्दैमा अचम्म लाग्ने अनशनको घटना : दैलेखका अर्जुन सार्की पत्नी फिर्ता माग्दै ससुराली घरछेउको खेतमा अनशनमा।  त्यो पनि अन्तरजातीय विवाह गरेकै कारण सासू–ससुराले घरेलु हिंसा र सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको विरोधमा। सार्कीको अनशनले न्यायका बन्द आँखा खोल्ला, आशंका छ। किनभने अन्तरजातीय प्रेम गरेकै निहुँमा सप्तरीका शिवशंकर दासलाई विष खुवाएर मारिएको र बिहे गरेको बहानामा काभ्रेका […]

Read More

Questioning to reclaim narratives – Annual DASJ Seminar 2017

“Politics of Dignity & Equity: Dalits in Nepal” Questioning to reclaim narratives  Annual DASJ Seminar 14-15 August 2017 Kalikasthan, Achham, Nepal  Background: The Darnal Award for Social Justice (DASJ) is a biennial international award that celebrates and honors the extraordinary life of Suvash Darnal. The Award recognizes and supports the work of a youth advocate, […]

Read More

दलितलाई पढाउँदा मुद्दा!

दलितलाई पढाउँदा मुद्दा!

-समुन्द्रराज घिमिरे, काठमाडौं, साउन १२ अछामकी दुर्गा विक गत साता काठमाडौंमा भेटिइन्। करिब दुई वर्षदेखि सर्वोच्च अदालतमा मुद्दा झेलिरहेकी उनी यसपटक तारिख धान्न आइपुगेकी थिइन्। तारिख सर्यो। दुर्गाको झमेला झन् तन्कियो। सर्वोच्चमा दुई वर्ष र पुनरावेदनमा तीन वर्ष गरी दुर्गाले यो मुद्दा खेप्न थालेको पाँच वर्ष बित्न आँट्यो। पुनरावेदनमा त उनले जितेकी थिइन्। तर, विपक्षीले सर्वोच्चमा […]

Read More

Darnal Award Mailing List

Enter your email address to subscribe to receive updates.

Find us on Facebook

अब मात्र तीन दिन बाँकी । ... See MoreSee Less

View on Facebook

नयाँ इतिहास बनाउने प्रश्नहरुको खोजी कार्यको साथमा हाम्रा अतिथिहरु हुनुहुन्छः मोहना अन्सारी, प्रवक्ता राष्ट्रिय मानवअधिकार आयोग, खगेन्द्र संग्रौला राजनीतिक विश्लेषक तथा लेखक, राजेन्द्र महर्जन, लेखक/सम्पादक, डा. सुमित्रा मानन्धर, विजयकान्त कर्ण, पूर्वराजदूत, उज्वल प्रसार्इँ, विश्लेषक/लेखक, संगीत श्रोता, लेखक/सम्पादक र प्राध्यापक अशोक गुरुङ, दि न्यू स्कुल, न्यूयोर्क, अमेरिका । साथमा सामाजिक न्यायका क्षेत्रमा क्रियाशील मध्य र सुदुर पश्चिमका प्रेरणादायी दलित युवा प्रतिभा । ... See MoreSee Less

View on Facebook

Darnal Award for Social Justice - DASJले आफ्नो आवरण तस्वीर अद्यावधिक गर्नुभयो। ... See MoreSee Less

View on Facebook

Follow us on Twitter

Community Story Archive


हाम्रा कथाहरु : पिपुल्स आर्काइभ प्रोजेक्ट.
थप अध्ययनका लागि

Inspiring stories from and about people.
Click to learn more...

Groups

Skip to toolbar