Dasj Media

Stories by and about dalit lives, in Nepal and beyond.

Shining a light on
Dalit Stories

During this time of change and uncertainty, we are working hard to address and draw attention to the additional challenges faced by Dalits and other historically marginalized communities. Our resource center aims to elevate media by Dalit writers or featuring Dalit voices.

नेपालले दु:ख धेरै बेहोर्‍यो, अब अगाडि बढ्नुपर्छ : प्रा. ल्यारी डायमन्ड: कान्तिपुर दैनिक

नेपालले दु:ख धेरै बेहोर्‍यो, अब अगाडि बढ्नुपर्छ : प्रा. ल्यारी डायमन्ड: कान्तिपुर दैनिक

श्रावण ३२, २०७३- अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका राजनीतिशास्त्री एवं हुभर इन्स्टिच्युसनका सिनियर फेलो ल्यारी डायमन्ड अहिले काठमाडौंमा छन् । ‘दर्नाल अवार्ड फर सोसल जस्टिस’ वितरण कार्यक्रमलाई सम्बोधन गर्न अन्य अमेरिकी प्राज्ञहरुसँगै आएका उनी लोकतान्त्रिक मूल्य-मान्यता र वैदेशिक मामिलाका क्षेत्रमा सघन ढंगबाट अध्ययन-अध्यापन गरेका प्राध्यापक मानिन्छन् । यिनै विषयको सेरोफेरोमा उनले आधा दर्जनभन्दा बढी पुस्तकहरु लेखेका छन् । नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीले निकाल्ने ‘जर्नल अफ डेमोक्रेसी’का सह-सम्पादकसमेत रहेका प्रा. डायमन्डसँग कान्तिपुरका सुधीर शर्माले गरेको कुराकानीको सम्पादित अंश :
Full Story

Join our vision for a more
equitable world

How does the DASJ story intersect with your own? The movement toward caste equality is a mosaic of ordinary people who have reached out and put their time and energy into pushing this cause forward. If you have an idea for how you can help, we want to hear from you.

Get Involved